महिलालाई इञ्जिनियरिड. शिक्षामा आकर्षित गर्न आवश्यक

पुल्चोक । नेपाली महिलाहरुलाई पनि इञ्जिनियरिड. शिक्षा र पेशामा आकर्षित गर्न विशेष जोड दिन अग्रणी महिला इञ्जिनियरहरुले सरोकारवालाहरुसंग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय महिला इञ्जिनियर दिवसको अवसरमा नेपाल इञ्जिनियर्स एशोसिएनको महिला विभागको आयोजना संयुक्त राष्ट्रसंंघीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन(यूनेस्को) र ग्रामीण पहुँच कार्यक्रम(रुरल एक्सेस प्रोग्राम)को सहयोगमा भएको कार्यक्रमका वक्ताहरुले सो आग्रह गरेको हुन् । कार्यक्रममा … Continue reading महिलालाई इञ्जिनियरिड. शिक्षामा आकर्षित गर्न आवश्यक